कुडो नेशनल च्याम्पियनशीप प्रतियोगितामा पश्चिम बंगालले जित्यो 10 वटा स्वर्ण पदक

सिलगढी : पश्चिम बंगालले कुडो नेशनल च्याम्पियनशीप प्रतियोगितामा 10 वटा स्वर्ण पदक जितेर चौथो स्थान हासिल गरेको छ। आज पदक विजेताहरूलाई सिलगढीमा भव्य स्वागत जनाइयो। उक्त प्रतियोगिता गत 1 मईदेखि 6 मईसम्म पुणेको नेताजी सुभाष मिलिट्री स्कुलमा आयोजित गरिएको थियो भने उक्त प्रतियोगितामा विभिन्न राज्यका प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगितामा गुजरात पहिलो, राजस्थान दोस्रो, महाराष्ट्र तेस्रो र पश्चिम बंगालले चौथो स्थान हासिल गरेको छ। उक्त प्रतियोगितामा पश्चिम बंगालका मोठ 70 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। बंगालका प्रतियोगीहरूले 26 वटा पदक जितेको छ, जसमा 10 वटा स्वर्ण पदक सामेल छ। शीर्ष दस प्रतियोगीले आगामी दिनमा अक्षय कुमारद्वारा आयोजित अन्तर्राष्ट्रिय कुडो टुर्नामेन्टमा अंश ग्रहण गर्नेछन्। यस सम्बन्धमा कुडो इन्टरनेशनल फेडरेशन अफ इन्डियाका संयुक्त सचिव तथा पश्चिम बंगालका अध्यक्ष सहदेव बर्मनले बताएअनुसार पश्चिम बंगालका प्रतियोगीहरूले 26 वटा पदक जितेका छन्। यसमा आमा-बाबुको पनि भूमिका रहेको छ। प्रतियोगीहरू आगामी दिनमा अन्तर्राष्ट्रिय कुडो टुर्नामेन्टमा भाग लिनको लागि उत्साहित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes