करेन्ट लागेर हात गुमाउने विद्युत कर्मचारी विजय मुखियालाई सरकारी साहुलियत दिनुपर्ने माग

दार्जिलिङ:  गत साल आफ्नो कार्यस्थलमैं करेन्टको चपेटामा परेर हात गुमाएका विजय मुखियालाई सरकारी साहुलियत दिनुपर्ने माग दार्जिलिङ जिल्ला जलविद्युत कर्मचारीहरुले उठाएका छन्। यसको साथै हालसम्म सम्बन्धित विभागले पीडितलाई भने जस्तो साहुलियत प्रदान नगरेको संगठनको आरोप रहेको छ। अर्कोतिर, आफु ड्युटीकै समयमा छँदा करेन्टको चपेटामा आएर आफुले सबै गुमाएको तथा त्यस समयमा सम्वन्धित कम्पनीले काम चलाउ हात लगाइदिने वचन दिए तापनि हालसम्म त्यसबारे कम्पनीले केही पहल नगरेको पीडित मुखियाले दु:खेसो पोखेका छन्। विद्युत विभागलाई कुनै पनि कम्पनीले लिए तापनि आफुले पाउनु पर्ने तलब दिनुपर्ने तिनले अनुरोध गरेका छन्। स्मरण रहोस्, गत वर्ष पोख्रेबुङको सागेटार सव सेन्टरमा कार्यरत धजे निवासी बिजय मुखियासहित अन्य तीनजना कर्मचारीहरू काम गरिरहेको समयमा तिनीहरूलाई करेन्ट लागेको थियो भने उक्त दुर्घटनामा एकजनाले प्राण गुमाएका थिए भने मुखियाले आफ्नो हात गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes