कोरोना भाइरसबारे भारत सरकार अलर्ट

नयाँ दिल्ली : देशको राजधानी दिल्लीमा पनि कोरोना भाइरस भेट्टाइएपछि भारत सरकार अलर्ट रहेको छ। भारत सरकारले कोरोना भाइरसलाई लिएर एउटा हेल्पलाइन नम्बर जारी गरेको छ। प्राप्त जानकारी अनुसार दिल्लीको राम मनोहर लोहिया अस्पतालमा तीन जना संदिग्ध बिमारीहरू भर्ना गरिएको छ। यसभन्दा अघि राजस्थानको जयपुरस्थित एसएमएस अस्पतालमा पनि एकजना संदिग्ध बिमारीलाई घर्ना गरिएको थियो। स्मरण रहोस, चीनमा कोराना भाइरसले हालसम्म मर्नेहरूको सङ्ख्या 106 पुगिसकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *