कोरोनाबारे दार्जिलिङ र जलपाईगढी जिल्लाशासकले स्वास्थ्य कर्मीहरूसित गरे महत्वपूर्ण बैठक

सिलगढी : देशको विभिन्न ठाउँहरूमा हाल तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणलाई लिएर स्वास्थ्य विभागका अधिकारीहरू निक्कै चिन्तित बनेका छन्। यसैलाई केन्द्र गरेर आज दार्जिलिङ र जलपाईगढीका जिल्लाशासकहरूले सिलगढी महकुमा परिषदको सभागारमा दार्जिलिङ र जलपाईगढीको स्वास्थ्य विभागका अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्यो। उक्त बैठकको अगुवाई दार्जिलिङ जिल्लाशासक शशांक सेठी र जलपाईगढीका जिल्लाशासक मौमिता गोदरा बसुले गरेका थिए। बैठकपछि दार्जिलिङका जिल्लाशासक शशांक सेठीले कोरोनालाई लिएर स्वास्थ्य विभागले के-कस्ता तयारीहरू गरेको छ भन्नेबारे जानकारी लिएको बताए। कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर एनबीएमसीएच-मा हाल 110 बेडहरूको संख्या बढ़ाएर 200 गरिने, त्रिवेणीमा पनि 150 वटा बेडहरूको संख्या बढ़ाएर 180 गरिने तिनले बताए। यसको साथै जिल्लाको सबै सेफ हाउसमा 50 प्रतिशत बेडहरूको संख्या बढ़ाइने साथै निजी अस्पतालहरूमा पनि नजर रख्ने निर्देश दिएको तिनले बताए। अर्कोतिर, जलपाईगढी जिल्लाशासक मौमिता गोदरा बसुले जलपाईगढी अन्तर्गत विश्वबङ्गला क्रीड़ाङ्गनमा कोरोना रोगीहरूको संख्या बढ्दै गइरहेकोले गर्दा त्यहाँ बेडको संख्या बढाएर 350 गरिने बताइन्। यसको साथै जलपाईगढी जिल्ला अन्तर्गत सिलगढी नगरनिगममा पर्ने 14 वटा वार्डका सबै नर्सिङ होमहरूमा पनि कोरोना रोगीहरूको लागि बेड उपलब्ध गराउने निर्देश दिइने बताइन्।  उक्त बैठकमा कन्टेनमेन्ट जोनबारेमा पनि चर्चा गरियो। यदि कुनै पनि इलाकामा कोरोना संक्रमण अधिक मात्रामा बढे त्यसलाई कन्टेनमेन्ट जोनको रूपमा घोषणा गरिनेछ भनी तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes