कोरोनाबारे खरसाङको विभिन्न ठाउँमा पुलिसद्वारा माइकिङ मार्फत् जागरूक

खरसाङ: वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानलाई राखेर खरसाङ पुलिसद्वारा खरसाङ बजार क्षेत्रमा माइकिङको माध्यमद्वारा मानिसहरूलाई कोरोनाबारे जागरूक गराइयो। खरसाङ थानाको आईसी नेबेन्दु सरकारको पहलमा एएसआई ध्रुव प्रधानको नेतृत्वमा खरसाङ पुलिसको पक्षमा कोरोना भाइरसको सक्रमणबाट बाँच्न सचेत रहनुपर्ने विषयमा जागरुक गराउँदै माइकिङ गरिएको बताइएको छ। खरसाङको सन्त मेरिज, डाउहिल रोड, बजार क्षेत्र, टुरिस्ट लज क्षेत्र, पंखाबारी रोड, अम्बटे फाटक आदि क्षेत्रहरूमा पुलिसद्वारा आज कोरोना भाइरसको संक्रमणबाट बाँच्न सबैले माक्स लगाउनु पर्ने, सामाजिक दूरीको नियमलाई पालन गर्नुपर्ने, हात धुनु पर्ने, भीड़ भाड़ नगर्ने आह्वान गरियो। स्मरण रहोस्, पहाड़मा कोरोनाको प्रकोप लगातार रूपमा बढ़िरहेको छ भने खरसाङ क्षेत्रमा पनि मानिसहरू लगातार रूपमा कोरोना पोजिटिभ पाइएको छ। त्यसैले पुलिस प्रशासनद्वारा मानिसहरूलाई कोरोना भाइरसको संक्रमण हुनबाट सचेत रहने आह्वान् गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes