कोरोनाबारे खरसाङमा जीटीएको प्रशासनिक रिभ्यु मिटिङ

खरसाङ : कोरोना भाइरसको बढ़दो संक्रमणलाई मध्य नजर राख्दै जीटीएको प्रशासनिक रिभ्यु मिटिङ खरसाङमा सम्पन्न भयो। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न लगभग 3 घण्टासम्म चलेको जीटीएको प्रशासनिक रिभ्यु मिटिङमा जीटीए चेयरम्यान अनित थापा, जीटीएको मुख्य सचिव आईएएस सुरेन्द्र गुप्ता, दार्जीलिङको जिल्ला पुलिस अधीक्षक अमरनाथ के, कालेबुङ पुलिस अधीक्षक हरिकृष्ण पाई, खरसाङ महकुमा अधिकारी अभिषेक चौरासिया, सीएमओएच दार्जीलिङ, खरसाङ नगरपालिका भाइस चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ अस्पतालको स्वास्थ्य अधिकारीहरू लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। जीटीएको प्रशासनिक रिभ्यु मिटिङपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चेयरम्यान अनित थापाले कोरोना भाइरसको बढ़दो संक्रमणलाई मध्य नजर राख्दै आज जीटीएले प्रशासनिक रिभ्यु मिटिङ राखेको र यस्तो सभा दार्जीलिङ, कालेबुङमा पनि अगावै भइसकेकेको जानकारी दिए। हाल खरसाङमा कोरोना भाइरसको संक्रमण बढ़दै गइरहेको र मृत्यु हुने दर पनि खरसाङ क्षेत्रमा नै बढिरहेकोले यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा सभा गरिएको तिनले बताए। चेयरम्यान थापाले खरसाङ क्षेत्रमा अहिले भाइरसको संक्रमण हरेक दिन बढ़िरहेकोमा चिन्ता व्यक्त गर्दै यस क्षेत्रमा जनता आफै सचेत हुनुपर्ने बताए। तिनले खरसाङ लगायत जीटीए क्षेत्रका व्यापारीहरूलाई केही दिन धैर्य धारण गरदिने बिन्ती गर्नको साथै जनतालाई पनि आफै सचेत हुने र अति आवश्यक भए मात्र निस्कने नत्र घरमै सुरक्षित रहने निवेदन गरेका छन्। अब भाइरसको संक्रमण रोक्नलाई फिल्डमा आएर हामीले काम गर्न जरुरी छ भन्दै अब कोरोना योद्धाहरूको संख्या बढाउनुपर्ने साथै टीम अझ बलियो बनाउनुपर्ने अवगत गराउँदै आजको रिभ्यु मिटिङ मोटिभेशन सभा भन्दा पनि हुन्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes