कोरोनाबारे लोअर चुङथुङका चियाश्रमिकहरूलाई सचेतना कार्यक्रम

बिजनबारी : दार्जिलिङ पहाडमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै स्थानीय मानिसहरूलाई जागरुक गराउने उदेश्य लिएर आज लोअर चुङथुङ चियाबारीमा एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा चियाश्रमिकहरूलाई कोरोना महामारीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे जागरूक गराइयो।


बगान मुन्शी कमल तामाङको सभापतित्वमा तथा स्टाफ सौरभ राईद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिको रूपमा चियाबारीका सह प्रबन्धक युवा प्रधान, स्टाफहरू घिसिङ, विधान राई, धिरेन गुरूङ, जेके देवान, राजेन तामाङ उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş