कोरोनाबारे मानिसहरू बन्दैछन् स्वयम् जागरूक

सिलगढी : कोरोना महामारीको बढ्दो प्रकोपलाई ध्यानमा राखेर मानिसहरूले  सावधानी अप्नाइरहेका छन्। सहरको ठुल्ठुला रेस्टुरेन्टदेखि लिएर सड़क किनारस्थित रहेका स-साना दोकानहरूमा समेत सबैले सावधानी अप्नाइरहेको देखिन्छ। सिलगढीको सड़क किनारका चिया, पुच्का आदिका दोकानमा दोकानेहरूले कुनै पनि समान दिनअघि आफ्नो हात सेनिटाइज गर्नको साथै ग्राहकहरूको हातमा पनि सेनिटाइजर लगाइदिने गरेको देखिँदैछ। सरकारको निर्देशलाई पालन गर्दै दोकानेहरूले बीच-बीचमा आफ्नो हात साबुन पानीले सफा गर्ने गर्दछन्। कोरोनालाई लिएर हाल सिलगढी सहर अनि यसको क्षेत्रका मानिसहरू निक्कै जागरूक भएका छन् भने आफ्नो सुरक्षामा तिनीहरूले विशेष ध्यान दिन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes