कोरोनाबारे निर्मित म्युजिक अडियो भिडियो लोकार्पण

बिजनबारी : पुलबजार ग्रामीण पुस्तकालयमा पुल बजारका नव युवा कलाकारहरुको प्रथम अडियो भिडियो म्यूजिक एलबम आज लोकार्पण गरियो। सुमन परियारद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता समाजसेवी नीरबहादुर राईले गरेका थिए भने बरिष्ठ साहित्यकार एम पथिक प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमको प्रथम चरणमा प्रमुख अतिथिले बटन दबाएर उक्त म्युजिक भिडियोको लोकार्पण गरे भने यसै आवसरमा तिनले भिडियोको विषय बस्तुमाथि प्रकाश पार्दै भिडियोका सबै थोक गुणवत्ता र यसको विषयवस्तु अनि शव्दहरू धेरै महत्वपूर्ण रहेको बताए। तिनले आउँदो दिनमा पुलबजारको पत्रिकामा यी सबै लेखिने अनि दस्तावेजहरू स्वरूप राखिने बताउँदै सम्पूर्ण कलाकार टोलीलाई बधाई टक्राउँदै सबैले मन पराई दिने अनुरोध पनि गरे। उक्त भिडियो एलबम ” चिसो पानी ” पावर छेत्री प्रोडक्सन पुलबजारले तयार गरिएको हो भने अनुराग प्रधान, देवेन्द्र राई, नरेश प्रशाद थापा, रविन परिवार,सुमन परियार, एस गुरुङले यसमा भूमिका निभाएको छ । एलबम पूर्णरुपले कोरोनादेखि कसरी बाँच्न सकिन्छ अनि यसको उपायहरू के कस्ता छन् भन्नेबारे भिडियो एल्बममा प्रस्तुत गरिएको सुमन परियारले जनाए । कार्यक्रममा पुलबजारका मानिसहरुको भीड़ रहेको थियो भने उक्त भिडियो प्रर्दशनी पनि गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes