कोरोनाबारे सचेत गराउँदै युवाहरूद्वारा वाल पेन्टिङ

खरसाङ : खरसाङको टुंग गैरी गाउँमा रहको भोटिया एसोसिएसनको आयोजनामा गैरी गाउँका भोटिया युथ क्लबद्वारा कोविद 19 बारे सचेतना गराउँदै वाल पेन्टिङ गरेको छ। भोटिया युथ क्लबद्वारा नेहरु युवा केन्द्रसित मिलेर उक्त वाल पेन्टिङ गरेर वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै मानिसहरूलाई सचेतना गराएका छन्। युवाहरूले 30 फिट लामो वाल पेन्टिङ गरेर कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर मानिसहरू विशेष रुपमा सचेत हुनु पर्ने र रोग लाग्न अघि नै सचेत रहनु पर्ने आवश्यकता रहेको पेन्टिङमार्फत सन्देश पनि दिएको छ। भोटिया युवाहरूले योभन्दा अघि पनि विभिन्न विषयहरूमा सामाजिक कार्यहरू गर्दै मानिसहरूमा सचेतना गराउन कार्य गरिरहेको र भविष्यमा पनि यस्तो कार्य जारी रहने भोटिया युथ क्लबका सभापति फुर्बा सामडुम भोटियाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes