कोरोनाबाट बाँच्न पहाडवासीले नागरिक उत्तरदायित्व निर्वाह गर्न आवश्यक छ : अनित थापा

खरसाङ : महामारीले पार्टी, जाति, धर्म, धनी, गरिब चिन्दैन। यदि पहाडलाई कोरोना मुक्त राख्नु हो भने अथवा कोरोनाको संक्रमणदेखि बचाउनु हो भने प्रत्येक पहाडवासीले नागरिक दायित्व निर्वाह गर्नु आवश्यक रहेको साथै सरकारमा मात्र भर नपर्ने गोजमुमो विनय खेमाका महासचिव अनित थापाले बताएका छन्। तिनले खरसाङ महकुमा अस्पतालमा कोभिड भ्याक्सिनको पहिलो डोज लिएपछि अब कोरोना संक्रमणको दोस्रो लहर विरुद्ध लड्न मदैनमा कोभिड योद्धा भएर उत्रने घोषणा गरेका छन्। टीकाकरण गरेपछि तिनले अझ भने, डर होइन सचेत बन्नुहोस् आफैलाई सुरक्षित राख्नको लागि मास्कको प्रयोग गर्नुहोस्, साबुनले हात धुनुहोस्, शारीरिक दूरी राख्नुहोस्। तिनले दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट बाँच्न एकमात्र प्रभावशाली माध्यम कोभिड टीकाकरण रहेकोले सबै सरकारी अस्पतालमा आगामी 1 मईदेखि 18 वर्षदेखि माथिकाहरूलाई टीकाकरण गरिने भएको छ। पहाडलाई बचाउनको लागि सबैले नजिकको टीकाकरण केन्द्रमा गएर नाम दर्ता गराउने अनित थापाले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes