कोरोनाको आतङ्कले आजदेखि दार्जिलिङको चिडियाघर र हिमालयन पर्वतारोहण बन्द

दार्जिलिङ : विश्वभरि नै हाल कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर यसको रोकथामको लागि विविध उपायहरू अप्नाइरहेको देखिन्छ। कोरोना भाइरसले यता दार्जिलिङको प्रमुख पर्यटक स्थलहरूमा पनि प्रभाव पारेको देखिन्छ। यसै क्रममा कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै दार्जिलिङस्थित प्रमुख पर्यटक स्थल हिमालय पर्वतारोहण र चिडियाघर आज 17 मार्चदेखि बन्द राखिएको छ।

उक्त बन्द आगामी 31 मार्चसम्म बन्द राखेको घोषणा गरिएको छ। दार्जिलिङको प्रमुख पर्यटक स्थलहरूमध्ये यी दुई ठाउँमा दिनहुँ धेरै सङ्ख्यामा पर्यटकहरूको जमघट हुने भएकोले गर्दा नै यी दुवै संस्थालाई 31 मार्चसम्म बन्द राख्ने घोषणा गरेको सम्बन्धित कर्तृपक्षले बताएको छ।

अर्कोतिर, दार्जिलिङको पर्यटन स्थल टाइगर हिल लगायत महानन्दा, सिञ्चेल र सिंहलीला नेशनल पार्क पनि आज 17 मार्चदेखि पर्यटकहरूको निम्ति बन्द रहने वन विभागले घोषणा गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes