कोरोनाको आतङ्कले 17 देखि 20 मार्चसम्म सिलगढी अदालत बन्द रहने

सिलगढी : कोरोना भाइरसको बढ़दो सङ्क्रमणलाई ध्यानमा राखेर कोलकाता हाई कोर्टसे एउटा नयाँ निर्देशिका जारी गरेको छ। उक्त निर्देशिकाअनुसार सिलगढी कोर्टको बार एसोसिएशनद्वारा आज कोर्टमा निर्देश जारी गरेर आगामी 17 मार्चदेखि 20 मार्चसम्म सिलगढी अदालतमा काम बन्द रहने घोषणा गरेको छ। बन्द अवधि केवल अति जरूरी मामिलाको मात्र सुनवाई हुनेछ। कारावासको सजाय भोगिरहेका आरोपीका आफन्तहरूलाई यस अवधि कोर्टमा उपस्थित नहुने साथै वकीलका क्लाइन्टलाई पनि कोर्ट परिसरमा नबोलाउने निर्देश दिएको छ। यदि आवश्यक परेको खण्डमा आरोपीहरूको बयान भिडियो कन्फरेन्समार्फत् गरिने व्यवस्था गरिएको छ। सिलगढी बार एसोसिएशनले अदालतका न्यायाधीशसमक्ष कोर्टमा आउने प्रत्येक मानिसको थर्मल स्क्रिनिङद्वारा शारीरिक परीक्षण गरिनुपर्ने माग गरेको छ। सिलगढी बार एसोसिएशनका सचिव युसुफ अलीले बताएअनुसार गत 15 मार्चको दिन कोलकाता हाई कोर्टले जारी गरेको नयाँ निर्देशअनुसार नै सिलगढी अदालतमा पनि लागू गरिएको छ। आगामी 17 देखि 20 मार्चसम्म अदालत बन्द रहने छ भने उक्त अवधि केवल अति जरूरी मामिलाहरूको मात्र कार्वाही हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes