कोरोनाको आतङ्कपछि जलपाईगढीको टिस्टा उद्यान बन्द

जलपाईगढी : कोरोना भाइरसको बढ्दो प्रकोपको कारण आजदेखि जलपाईगढीको टिस्टा उद्यान पनि बन्द गरिदिएको छ। राज्य सरकारले जारी गरेको निर्देशिकाअनुसार उद्यान प्रबन्धनले टिस्टा उद्यान बन्द गर्ने निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *