कोरोनाको आतङ्कपछि जलपाईगढीको टिस्टा उद्यान बन्द

जलपाईगढी : कोरोना भाइरसको बढ्दो प्रकोपको कारण आजदेखि जलपाईगढीको टिस्टा उद्यान पनि बन्द गरिदिएको छ। राज्य सरकारले जारी गरेको निर्देशिकाअनुसार उद्यान प्रबन्धनले टिस्टा उद्यान बन्द गर्ने निर्णय लिएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.