कोरोनाको बढ्दो परिस्थितिलाई लिएर खरसाङ नगरपालिकामा महत्वपूर्ण बैठक

खरसाङ : खरसाङ नगरपालिकामा कोभिड संक्रमणको रोकथाम गर्ने विषयमा एउटा महत्वपूर्ण बैठक गरियो। खरसाङ नगरपालिका अध्यक्षको प्रेक्षाग्रहमा नगर-पार्षद एवम् हेल्थ अधिकारी, डाक्टर एवम् स्वास्थ्य विभागीय अधिकारीहरूको संयुक्त सभा सम्पन्न भयो। वर्तमान समयमा खरसाङ बजारमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै नगरवासीहरूको स्वास्थ्य र सुरक्षा व्यवस्थाको निम्ति नगरपालिका मार्फत् जनचेतनामूलक कार्य गरिरहे तापनि खरसाङ नगरवासीहरूमा आइपरेको संकटमा नगरपालिकाले कस्तो प्रकारले सहयोग गर्ने अनि कोरोना संक्रमणको चपेटमा परेर खरसाङमै मृत्यु भएको खण्डमा उक्त पार्थिव शरीरको अन्त्येष्टि कहाँ गराउने भन्ने विषयहरूमा चर्चा परिचर्चा गरियो। खरसाङ महकुमा अधिकारी, वन-विभागीय अधिकारी, भूमि-सुधार अधिकारी एवम् सम्बन्धित निकायहरूसित झट्टै सभा गरिने पनि सभामा निर्णय लिइयो। राज्य सरकारको निर्देश अनुसार कोरोना संक्रमितहरूलाई बोक्ने गाडी एवम् संक्रमणमा मर्नेहरूको मृतदेह बोक्ने गाडी पनि कम्पनीमा बुकिङ गरेको कागज पत्रहरू कलकत्ता पठाउने साथै आर्थिक अनुदानको निम्ति पत्राचार गर्ने आजको सभामा चर्चा गरियो। खरसाङ शहरलाई संक्रमणदेखि बचाउन सबै नागरिकहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, बिना काम बजार अनि बजारको गल्लीतिर नघुमिरहने, घरेलु सौदापात लिन आउँदा पनि सामाजिक दूरी पालन गरिदिने साथै गाडीमा पनि सामाजिक दूरी राखेर बसिदिने अनि जतिसक्दो बाहिरबाट आएका मानिस तथा व्यवसायीहरूदेखि जोगिनेबारे नगरवासीहरूलाई जनचेतनामूलक सभा गरेर बुझाउने विषयमा पनि सभामा निर्णय लिइएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes