कोरोनाको दोस्रो लहर : दार्जिलिङका 2 र कालेबुङको एकजनाको मृत्यु

दार्जिलिङ : दार्जिलिङ पहाड क्षेत्रमा कोभिड 19-को दोस्रो लहरले कोरोना संक्रमित भएर पहिलोपल्ट एकजना 52 वर्षीय महिलाको मृत्यु भएको छ। स्वास्थ्य विभागको दार्जिलिङ जिल्ला अधिकारी एस चन्दाले दिएको जानकारीअनुसार दार्जिलिङ नगरपालिका क्षेत्रका एकजना महिलालाई गत राति सिकिस्त अवस्थामा अस्पतालमा भर्ना गर्न ल्याएको समय कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। अस्पतालमा भर्ना गरेको समय तिनको श्वास प्रश्वास प्रक्रियामा धेरै असुविधा भइरहेको थियो भने लगातार तिनको शारीरिक अवस्था खराब बन्दै गइरहेको थियो। तिनलाई अस्पतालमा भर्ना गरेपछि तत्कालै हाई फ्लो अक्सिजन लगाइए तापनि तिनको स्वास्थ्यमा सुधार नआएर केही घण्टापछि निधन भएको बताइएको छ। यसको साथै सुकेपोखरीका एकजना महिला कोरोना संक्रमित भएर उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो भने उपचाराधीन अवस्थामा नै आज तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मिरिक क्षेत्रमा एकजना 5 वर्षीय बालक सहित 2 जना कोरोना संक्रमित भएको खबर प्राप्त भएको छ। अर्कोतिर, कोरोनाको दोस्रो लहरमा कालेबुङको साक्योङ निवासी किरण राईको पनि निधन भएको जानकारी प्राप्त भएको छ। तिनलाई कोरोना संक्रमण भएपछि सिलगढीको एउटा अस्पतालमा भर्ना गरिएको थियो भने उपचारको क्रममा नै तिनको निधन भएको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes