कोरोनाको खोप लगाउन नपाएपछि नानीका आमाहरूले गरे विक्षोभ

सिलगढी : कोरोनाको खोप लगाउन नपाएपछि 12 वर्षसम्म उमेर पुगेका नानीका आमाहरूले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको 8 नम्बर गेटमा विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको तर्फबाट 12 वर्षसम्म उमेर पुगेका नानीका आमाहरूको लागि कञ्चनजङ्घा स्टेडियममा कोरोना टीकाकरण शिविरको आयोजना गरिएको छ। उक्त शिविरमा दिनहुँ लगभग 150 जनालाई कोरोनाको खोप लगाइन्छ। नानीका आमाहरू आज बिहानैदेखि कोरोनाको खोप लगाउनको लागि लाइनमा उभिएका थिए भने स्वास्थ्य कर्मीहरू आएर नानीका आमाहरूलाई आज कोरोनाको भ्याक्सिन नलगाएर व्यवसायीहरूलाई खोप लगाइने जानकारी गराए। कोरोनाको खोप लगाउन आएका नानीका आमाहरूको भनाइअनुसार आज तिनीहरूलाई कोरोनाको खोप लगाउनको लागि बोलाएकोले गर्दा आज बिहान 3 बजीदेखि लाइनमा उभिएका थिए। तर घण्टौँसम्म लाइनमा उभिएपछि स्वास्थ्य कर्मीहरूले आएर आज कोरोनाको खोप नलगाइने जानकारी गराए। आफूहरूलाई चाँडै कोरोनाको खोप नलगाए व्यवसायीहरूलाई टीकाकरण गर्न नदिने तिनीहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes