कोरोनाको नियम पालन गर्दै 3 जना कोरोना संक्रमितले गरे मतदान

सिलगढी : सिलगढी गर्ल्स हाईस्कुलको मतदान केन्द्रमा कोरोनाको नियम पालन गर्दै 3 जना कोरोना रोगीहरूले मतदान गरे। प्राप्त जानकारीअनुसार अस्पतालबाट एम्बुलेन्समा सवार भएर तीनजना कोरोना संक्रमितहरू सिलगढी गर्ल्स हाईस्कुलको मतदान केन्द्रमा आएर मतदान खसाले। यी तीनैजना सिलगढीको सुभाषपल्ली निवासी हुन्। यी तीनजना कोरोना संक्रमितले पीपीई किट लगाएर कोरोनाको नियम पालन गर्दै मतदान केन्द्रमा आएर मतदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.