कोरोनाको परिस्थितिबारे गौतम देवले उत्तरबंग मेडिकल कलेजका स्वास्थ्य अधिकारीहरूसित गरे बैठक

सिलगढी : कोरोनाको बढ्दो वर्तमान परिस्थितिलाई लिएर आज निवर्तमान मन्त्री गौतम देवले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। बैठकको अन्तमा गौतम देवले भने, देशमा कोरोनाको दोस्रो लहरले भयानक रूप लिइरहेकोले गर्दा कोरोनाको संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर आज बैठक विभिन्न निर्णयहरू लिएको हो। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा अक्सिजन प्लान्टको आवश्यकता रहेको छ भने यसको निर्माणको लागि एउटा प्रस्ताव पठाइनेछ। यहाँ 110 बेड रहेको छ भने अझ 96 वटा बेड बढाइने भएको छ। स्वास्थ्य अधिकारीहरूलाई कोरोना सम्बन्धी कुनै पनि दबाईको कमी न होस् भन्नेबारेमा विशेष सतर्कता अप्नाउने तिनले निर्देश दिएका छन्। यसको साथै कोरोना संक्रमितहरूको सुविधाको लागि मेडिकल कलेजका 9 जना डाक्टरको फोन नम्बर हेल्पलाइनको लागि उपलब्ध गराइएको छ। आपातकालीन स्थितिमा फोनमार्फत् रोगीहरूले ती नम्बरहरूमा डाक्टरहरूसित सम्पर्क गर्न सक्नेछन्।

अर्कोतिर, गौतम देवले आज मैनाक टुरिस्ट लजमा विभिन्न स्वयम्‌सेवी संगठन, कोभिड केयर नेटवर्कहरूसित पनि एउटा महत्वपूर्ण बैठक गरे। यस अवधि तिनले सिलगढी सहरमा कोभिड क्लिनिक (ओपीडी) तयार गर्नमा विशेष जोड दिइरहेको बताउँदै चाँडै टेलिमेडिसिन शुरू हुने जानकारी गराए। यस मार्फत् उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डाक्टरहरूले भीडियो कलको माध्यमद्वारा रोगीहरूलाई उचित परामर्श दिइनेछन्। यसको माध्यमद्वारा धेरैजना रोगीहरूले डाक्टरसित सम्पर्क गर्न सक्ने साथै अस्पतालमा मानिसहरूको भीड कम्ती हुने तिनले बताए। बैठकमा सेल्फहेल्प ग्रुपलाई मास्क तयार गर्ने कार्य लगाइने, टोल-टोलमा सेनिटाइजेसन गरिने, होम आइसोलेसनमा रहेका मानिसहरूले भोग्न परिरहेको सामाजिक समस्याहरूको समाधान गर्ने व्यवस्था गरिने बारेमा चर्चा परिचर्चा गरियो। अक्सिजन लगायत चिकित्सामा प्रयोग गरिने सर-समानहरूको मूल्यमा वृद्धि नहोस् भन्ने विषयमा विशेष ध्यान दिइनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes