कोरोनाको प्रभाव, 10 फीट टाढाबाट हैदरपाड़ा स्पोर्टिङ क्लबको मूर्तिको दर्शन गर्न पाउने

सिलगढी : कोरोना महामारीलाई ध्यानमा राखेर राज्यकी मुख्यमन्त्रीले सबै पुजा कमिटीहरूलाई विशाल एवम् खुल्ला पुजा पण्डाल बनाउने निर्देश दिएको छ। यसैलाई ध्यानमा राखेर हैदरपाड़ा स्पोर्टिङ क्लबले यस वर्ष खुल्ला पुजा पण्डाल बनाएको छ। यहाँ पुजा घुम्न आउने आउने मानिसहरूले 10 फीटको दूरीबाट दुर्गा माताको दर्शन गर्नुपर्नेछ। हैदरपाड़ा स्पोर्टिङ क्लबको दुर्गा पुजाले यस वर्ष 51औँ वर्ष पुरा गरेको छ। कोरोनाले गर्दा हैदपाड़ा स्पोर्टिङ क्लबको पुजाको बजट तथा पुजा आयोजनामा कटौती भएको छ। प्रत्येक वर्ष उक्त क्लबले 25-30 लाख रुपियाँको बजटमा दुर्गा पुजाको आयोजना गर्ने गरे तापनि यस वर्ष क्लबको बजट केवल 2 लाख रुपियाँ रहेको बताइएको छ। उक्त क्लबको तर्फबाट प्रत्येक वर्ष पुजा घुम्न आउने मानिसहरूलाई भोगको प्रसाद वितरण साथै आवश्यकमन्द मानिसहरूलाई लुगाफाट वितरण गर्ने गरे तापनि यस वर्ष कोरोनको कारण क्लब प्रबन्धनले सबै कार्यक्रमहरू रद्द गरेको छ। अष्टमीको दिन एकपल्टमा 5 देखि 6 जना भक्तहरूले मात्र अञ्जलि दिन सक्ने हुनाले प्राय: दिनभरि नै अञ्जलि चलिरहने क्लब प्रबन्धन पक्षले जनाएको छ। क्लबका संयुक्त सचिव निमाई पालले यस वर्ष क्लबको पुजाको थीम नान्दनिक रहेको बताउँदै प्रत्येक वर्षको तुलनामा यस वर्षको पुजाको बजटमा 80 प्रतिशत कम्ती रहेको छ। कोरोना महामारीलाई ध्यानमा राखेर सरकारी दिशानिर्देशमाथि पनि विशेष ध्यान दिएको तिनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes