कोरोनोको प्रोटोकलबारे खरसाङ महकुमा शासक तथा प्रशासनिक अधिकारीहरूद्वारा खरसाङ बजारमा निरीक्षण

खरसाङ : खरसाङ महकुमा शासक एजाज अहमदको अगुवाईमा आज आज पुलिस तथा प्रशासनिक अधिकारीहरूले खरसाङ बजारको परिभ्रमण गर्दै मानिसहरूले कोरोना महामारीको प्रोटकललाई पालन गरेको छ-छैन भन्नेबारे निरीक्षण गरे। गत केही दिन अघि मात्र खरसाङ महकुमा शासकको पदभार सम्हालेका एजाज अहमदले कोरोना महामारीमा खरसाङ बजारको स्थितिमाथि निरीक्षण गर्दै मास्क लगाउने सबैलाई आग्रह गरेका छन् । आजको निरीक्षण अवधि तिनीसितै खरसाङ पुलिस थानाका आईसी नेबेन्दु सरकार पनि उपस्थित थिए। प्रशासनद्वारा आज खरसाङ बजारमा मास्क नलगाउनेहरूलाई सम्झाएर छोड़ी दिएका छन् भने अब अर्कोपल्ट यसरी नै चेकिङमा आउँदा मास्क नलगाएको भेट्टाए पक्राउ गर्नेछ भनी चेताउनीको साथमा सबैलाई मास्क लगाउने आह्वान् गरिएको छ। पुलिस प्रशासनको साथमा खरसाङ महकुमा शासकले खरसाङ बजारको हिल कार्ट रोडवर्तमान रोड, मन्टिभियट रोड, हाट बजार, पंखाबारी रोड क्षेत्रलगायत खरसाङ बजारको सबै क्षेत्रहरूमा मानिसहरुले मास्क लगाएको बारेमा निरीक्षण गरे।

मास्क नहुने तथा मैला मास्क हुनेहरूलाई प्रशासनद्वारा मास्कहरू पनि वितरण गरियो। प्रशासनद्वारा सबैलाई सठीक तरिकाले मास्क लगाउने आह्वान् गर्नको साथै दोकानतिर भीड़भाड़ नगर्ने र सामाजिक दुरीको नियमलाई पालन गरिदिने सबैलाई आह्वान् गरेका छन्। यस अवसरमा खरसाङ महकुमा शासक एजाज अहमदले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङ बजारमा केभिडको नियमलाई पालन गरिएको छ वा छैन भन्ने विषयमा चेकिङ गरिएको साथै कोभिडको नियमलाई पालन गराउनको लागि नै आज अभियान चलाइएको बताएका छन्। दार्जिलिङ पहाड क्षेत्रमा हाल कोभिडको मामिला बढ़िरहेको कारणले गर्दा यो अभियान थालिएको बताउँदै जबसम्म कोभिड संक्रमितहरूको संख्या कम हुँदैन तबसम्म यो अभियान लगातार रुपमा चल्नेछ भनी तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes