कोरोनाको रोकथामबारे जलपाईगढीका जिल्लाशासकले गरे स्वास्थ्य अधिकारीहरूसित बैठक

जलपाईगढी : कोरोना संक्रमण बढ्दै गइरहेकोले गर्दा जलपाईगढी जिल्लाशासक मौमिता गोदारा बसुले आज जिल्ला स्वास्थ्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरिन्। जलपाईगढी जिल्लामा कोरोना संक्रमितहरूको सङ्ख्या 635 रहेको छ। आजको बैठकमा जलपाईगढी जिल्लामा कोरोनाको संक्रमणसित बाँच्नको लागि के-कस्तो उपायहरू अप्नाउनुपर्छ भन्ने विषयमा व्यापक चर्चा परिचर्चा गर्दै धेरैवटा निर्णय लिएको बताइएको छ। भोलि यस विषयमा जिल्ला पुलिस प्रशासनसित अझै एउटा बैठक गरिने जलपाईगढीका जिल्लाशासक बसुले बताइन्। यसको साथै जिल्लामा रहेको कोरोना अस्पतालमा अझै 2 सयवटा बेड बढाइने साथै यहाँको विभिन्न इलाकामा माइकिङद्वारा साधारण मानिसहरूलाई कोरोना भाइरसबारे सचेतन गराइने भएको छ। यसबाहेक जिल्लाको प्रत्येक ब्लकमा सेफ हाउसको व्यवस्था गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes