कोरोनाको भ्याक्सिनलाई लिएर सिलगढीको 43 नम्बर वार्डमा तनाउको माहौल

सिलगढी : कोरोना भ्याक्सिनलाई लिएर सिलगढी नगरनिगमको 43 नम्बर वार्डमा राजनीतिक माहौल गर्मिएको छ। सिलगढी नगरनिगमको 43 नम्बर वार्डमा आज सीपीआईएम एवम् तृणमूल कार्यकर्तामाझ भ्याक्सिनलाई लिएर वाद विवाद शुरू भयो। तृणमूल कङ्ग्रेस नेता मुन्ना प्रसादको आरोपअनुसार सीपीआईएम नेत्री एवम् 43 नम्बर वार्डको पूर्व वार्ड पार्षद रागिनी सिंहले प्रत्येक काममा केही महिलाहरूलाई साथमा लिएर विरोध गर्ने गर्छिन्। तृणमूल नेता मुन्ना प्रसादले केवल भ्याक्सिन मात्र नभएर यसभन्दा पहिला पनि जब राज्य सरकारको पहलमा मानिसहरूलाई जमिनको पट्टा दिने काम एवम् घर-घरमा पानी पुर्‍याउने काम गरिरहेको समय पनि सीपीआईएमको केही नेता एवम् नेत्रीहरूले विरोध गरेको थियो। हाल सिलगढी नगरनिगमको पहलमा मानिसहरूलाई निःशुल्क भ्याक्सिन लगाइरहेको समय पनि सीपीआईएमले विरोध गरिरहेको तिनले बताए।

तथापि, तृणमूल नेता मुन्ना प्रसादमाथि कटाक्ष कस्दै सीपीआईएम नेत्री रागिनी सिंहले वृद्ध महिलाहरू कोरोना भ्याक्सिन लगाउनको लागि राति 2 बजीदेखि लाइनमा लागिरहेको समय किन तिनीहरूलाई लाइनबाट निकालिरहेको छ। केही मानिसहरूलाई मात्र छनौट गरेर किन भ्याक्सिन लगाइरहेको छ। जमिनको पट्टा एवम् पानीको विषयमा रागिनी सिंहले भनिन्, यदि राज्य सरकारले चाहेको खण्डमा मानिसहरूलाई जमिनको पट्टा दिन सक्छ तर तृणमूलले यसलाई लिएर केवल राजनीति मात्र गरिरहेको छ। सहरमा पानीको समस्याको समाधान वामपन्थी सिलगढी नगरनिगम बोर्डले गरेको रागिनी सिंहले दावी गरिन्। अर्कोतिर, घटनाको जानकारी पाएर सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्यायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetrekabet girişrekabet Built with ❤︎ by appycodes