कोरोनाले 2 जनाको मृत्यु भएपछि बिमल गुरूङको नेतृत्वमा मुण्डाकोठी चियाबारीमा सेनिटाइज तथा मास्क वितरण

सोनादा : गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ आज सोनादादेखि केही मुनि अवस्थित मुण्डाकोठी चियाबारी पुगेर त्यहाँ सेनिटाइजको कार्य सम्पन्न गरे। यस अवसरमा बिमल गुरुङले मुण्डाकोठी चियाबारीको विभिन्न ठाउँहरूमा सेनिटाइज गर्दै मानिसहरूलाई मास्क पनि वितरण गरे। मुण्डाकोठी चियाबारीमा वर्तमान समयमा कोरोनाको संक्रमण बढ़ेकोले गोजमुमो अध्यक्ष बिमल गुरुङ आज आफै ग्राउण्ड जिरोमा पुगेर तिनकै नेतृत्वमा सोनिटाइजको कार्य सम्पन्न गरे। प्राप्त जानकारी अनुसार मुण्डाकोठी चियाबारीमा हालै दुईजनाको निधन भएको साथै 13 जना कोरोना संक्रमित भेट्टाइएपछि आज बिमल गुरूङको नेतृत्वमा यस क्षेत्रमा सेनिटाइज गरिएको छ।

यसबारे स्थानीय एकजना व्यक्तिले पत्रकारहरूसित कुराकानी गर्दै यहाँ 13 जना पोजिटिभ पाइएको र दुईजनाको मृत्यु भएको साथै पोजिटिभहरू हाल सबैलाई होम आइसोलेशनमा राखिएको बताएका छन्। मुण्डाकोठी चियाबारीको प्रबन्धक रबीन्द्रसिंहले पनि पत्रकारहरूसित कुराकानी गर्दै 15 जना पोजिटिभमा 2 जनाको निधन भएको र 13 जनालाई होम आइसोलेशनमा राखिएको जानकारी दिएका छन्। तिनले कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै गत मंगलबारदेखि बगान बन्द गरिएको बताउँदै अब बगानमा भोलि रेपिड एन्टिजेन्ट टेस्ट गरिने तथा पहिलो खोप लगाएकाहरूको लागि दोस्रो खोप पनि लगाउने प्रबन्ध गरिएको बताएका छन्। एउटा प्रश्नको जवाबमा प्रबन्धक रबीन्द्र सिंहले यस बगानमा कोरोना संक्रमण बाहिरबाट आएर फैलिएको होइन तर यतै कताबाट फैलिएको हुनसक्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes