कोरोनाले व्यवसायलाई प्रभाव : सरकार समक्ष सात सूत्रीय माग

सिलगढी : कोरोना भाइरसले भारतलाई मात्र नभएर दुनियाँको अर्थव्यवस्थाको अवस्था खराब गरिदिएको छ। यसको प्रभाव इभेन्ट म्यानेजमेन्ट व्यवसायमा पनि अधिक देखापरेको छ। उत्तरबंगको लगभग 50 हजार मानिसहरू यस कार्यसँग प्रत्यक्ष अथवा परोक्ष रूपमा संलग्न छन्। तर कोरोनाको कारण हाल काम बन्द भएकोले गर्दा ती मानिसहरूले समस्याको सामना गर्न परिरहेका छन्। यसैले सरकारसमक्ष 7 सूत्री मागलाई लिएर तिनीहरूले एउटा ज्ञापन पत्र चढाउने भएका छन्। तिनीहरूले बताएअनुसार यस आवेदनलाई लिएर तिनीहरूले राज्यका पर्यटन मन्त्री गौतम देवसँग भेट गर्ने भएका छन्। यसबाहेक उक्त व्यवसाय उत्तर बंगाल लगायत देशभरि फैलिएकोले गर्दा तिनीहरूले केन्द्र सरकारसँग पनि कुराकानी गर्ने प्रयास गरिरहेको बताइएको छ। यदि उक्त सात सूत्रीय माग पुरा नभए आगामी दिनमा वृहद् आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes