कोरोनाले छोराको निधन भएपछि बाबुद्वारा निःशुल्क एम्बुलेन्स तथा अक्सिजन परिसेवा शुरू

सिलगढी : कोरोना संक्रमित भएर सिलगढी निवासी एसपी सिंहका छोरा अस्मित सिंह सलुजाको गत 4 मईको दिन मृत्यु भएको थियो। तिनको स्मरणमा कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स तथा अक्सिजन परिसेवा शुरू गरेको छ। सिलगढीका व्यवसायी अस्मित सिंह सलुजाका बाबु एसपी सिंह सलुजाको पहल तथा निश्काम खालसा सेवा फाउन्डेशनको सहयोगमा आजदेखि उक्त परिसेवा शुरू गरेको छ। सिलगढी सहरमा कोरोना संक्रमितहरूलाई निःशुलक एम्बुलेन्समार्फत् अस्पताल तथा नर्सिङ होमहरूमा पठाइनेछ। यसको साथै 4 वटा अक्सिजन सिलेन्डरको माध्यमद्वारा निःशुल्क  अक्सिजन परिसेवा पनि शुरू गरिरहेको छ भने आगामी दिनमा गुजरातबाट अझ 15 वटा अक्सिजन सिलेन्डर ल्याइने भएको छ। सिलगढी नगरनिगमको तर्फबाट यस एम्बुलेन्सको नम्बर सहरवासीहरूको लागि डिजिटल प्लेटफर्ममा हुनेछ। सहरवासीले एम्बुलेन्सको लागि 9434001663, 9832023306, 9434019333 -मा सम्पर्क गर्ने सक्ने साथै अक्सिजनको लागि 9444001663, 9434019685, 9434019333-मा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes