कोरोनाले दार्जिलिङमा अझ एकजना महिलाको मृत्यु

दार्जिलिङ :  दार्जिलिङमा कोरोना संक्रमित भएर अझ एकजना महिलाको मृत्यु भएको छ। कोरोना दोस्रो लहरको कारणले दार्जिलिङमा मृत्यु हुनेहरूको संख्या हालसम्म 4 पुगिसकेको छ। दार्जिलिङ अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाले दिएको जानकारीअनुसार गत राति 11 बजे दार्जिलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा रहेको एकजना 66 वर्षीय महिलाको मृत्यु भएको छ। मृतक महिला दार्जिलिङ नगरपालिका निवासी रहेको बताइएको छ। अस्पताल सूत्रअनुसार उक्त महिलालाई हिजै मात्र उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो भने कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएको थियो। यसको साथै महिलालाई अस्पतालमा भर्ना गर्दा अक्सिजन लेबल 35 प्रतिशत कम रहेको थियो। मृतक महिलाको आज बिहान कोभिड प्रोजोकल अनुसार अन्तिम संस्कार गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes