कोरोनाले गर्दा आमबारीमा अष्टमी स्नान मेलाको आयोजना गरिएन

राजगञ्ज : बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखेर अष्टमी स्नान मेलाको आयोजना गरिएन। स्थानीय गङ्गा पुजा कमिटीको तर्फबाट प्रत्येक वर्ष राजगञ्जको आमबारी अञ्चल मोड़को करतोया नदीमा सात दिवसीय अष्टमी स्नान मेलाको आयोजना गर्ने गर्दछ। तर यस वर्ष कोरोना संक्रमणलाई ध्यानमा राखेर अष्टमी स्नानको आयोजना गरे तापनि मेलाको आयोजना भने गरिएन। कमिटीका बबलु रायले बताएअनुसार प्रत्येक वर्ष अष्टमी स्नान तथा मेलामा 8 लाखभन्दा अधिक मानिसहरू भेला हुने गर्दथ्यो। गत वर्ष पनि लकडाउनको कारण कुनै पनि कार्यक्रमको आयोजना गरिएन भने यस वर्ष कोरोनाको नियम पालन गर्दै अष्टमी स्नानको आयोजना गरियो। सिलगढी शान्तिनगरको एकजना दर्शनार्थीले बताएअनुसार प्रत्येक वर्ष तिनी यहाँ आउने गरेको तर यस वर्ष कोरोनले गर्दा निक्कै कम्ती मानिसहरू भेला भएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes