कोरोनाले गर्दा भारत-बङ्ग्लादेश सीमा बन्द, विदेशी मुद्रा विनिमय केन्द्रहरू समस्यामा

राजगञ्ज : कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर हाल भारत-बङ्ग्लादेश सीमाबाट मानिसहरूको आवत-जावत फेरि बन्द गरिदिएको छ। यसले गर्दा फुलबारी सीमास्थित विदेशी मुद्रा विनिमय केन्द्रका मानिसहरू चिन्तित बन्न पुगेका छन्। कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर बङ्ग्लादेश सरकारले भारत-बङ्ग्लादेश सीमा दुई सप्ताहको लागि बन्द राख्ने निर्णय लिएको छ। गत 26 अप्रेलदेखि 9 मईसम्म फुलबारी सीमाबाट मानिसहरूको आवत-जावत बन्द रहे तापनि सर-समानहरूको आयात र निर्यात जारी रहने बताइएको छ। फुलबारी सीमाबाट मानिसहरूको आवत-जावत बन्द भएपछि विदेशी मुद्रा विनिमय केन्द्र, फुलबारी सीमामा र निर्भर अन्य व्यवसायी, टोटो र ससाना यात्रीवाही वाहन चालक लगायत मालिकहरूले धेरै नोक्सानको सामना गर्नुपर्नेछ।

मुद्रा विनिमय केन्द्रका मालिकहरूले बताएअनुसार फुलबारी सीमामा 22 वटा विदेशी मुद्रा विनिमय केन्द्र रहेको छ। कोरोनाले गर्दा गत 14 महिनादेखि दोकानहरू बन्द रहेको छ। पहिला प्रत्येक दिन दुवै देशबाट लगभग 500 मानिसहरू आवत-जावत गर्ने गर्दथे। गत वर्ष मार्च महिनादेखि सीमा भएर मानिसहरूको यातायात ठप्प भएको छ भने यस्तो परिस्थितिमा फेरि दुई सप्ताहको लागि मानिसहरूको आवत-जावतमा रोक लगाइदिएकोले मुद्रा विनिमय केन्द्रहरूलाई धेरै नोक्सान भइरहेको छ। यस्तो परिस्थितिमा मुद्रा विनिमय केन्द्रहरूका मालिक र कर्मचारीहरू निक्कै समस्यामा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes