कोरोनाले गर्दा फुलबारी बटतला कमिटीद्वारा खुल्ला पन्डालको दुर्गा पूजाको आयोजना

राजगञ्ज : फुलबारी बटतला कमिटीले प्रत्येक वर्ष ठुलो बजटको थिमयुक्त दुर्गा पुजाको आयोजना गर्दै आइरहे तापनि यस वर्ष कोरोनाले गर्दा खुल्ला पण्डाल बनाएर दुर्गा पुजाको आयोजना गरिरहेको छ। यस वर्ष उक्त कमिटीको पुजा निक्कै कम्ती बजटको रहेको छ भने कलकताको कुमारटोलीको दुर्गा माताको मूर्ति तथा बिजुलीबत्तीको सजावट रहेको बताइएको छ। उक्त कमिटीको दुर्गा पुजा यस वर्ष 43औँ पुजा रहेको छ। उक्त कमिटीले धेरै वर्ष अघिदेखि थीम अनुसार दुर्गा पूजाको आयोजना गर्दै आइरहेको छ भने उक्त कमिटीले राजगञ्ज ब्लकमा ठुलो बजटको पूजा गर्दछ। राजगञ्ज ब्लकको विभिन्न इलाकाहरू लगायत सिलगढी सहरबाट पनि धेरै संख्यामा मानिसहरू फुलबारी बटतलाको दुर्गा पूजा घुम्न आउने गर्दछन्। पूजा कमिटीका सदस्य रूपम घोषले बताएअनुसार कोरोना महामारीले गर्दा स्वच्छता नियमलाई पालन गर्दै दुर्गा पूजाको आयोजना गरिएको छ। साधारण मानिसहरू तथा व्यवसायीहरूको आय कम्ती रहेकोले गत वर्ष झैँ यस वर्ष पनि पुजाको चन्दा निक्कै कम्ती पाएको तिनले बताए। उक्त कमिटीले पहिला लगभग 18 लाख रुपियाँको बजटमा दुर्गा पुजा गर्ने गर्दथ्यो भने यस वर्ष केवल 6 लाख रुपियाँको बजटमा पुजाको आयोजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes