कोरोनाले गर्दा आईपीएल अनिश्चितकालको लागि स्थगित

नयाँ दिल्ली : कोरोना भाइरसको बढ्दो खतरालाई ध्यानमा राखेर आईपीएल (इन्जियन प्रिमियर लीग) केही समयको निम्ति स्थगित गर्ने निर्णय लिएको छ। गत केही दिन अघिदेखि आईपीएलमा अंश ग्रहण गर्ने केही टोलीका खेलाडीहरूलाई कोरोना संक्रमित भएपछि बीसीसीआई-ले उक्त निर्णय लिएको बताइएको छ। बीसीसीआई सूत्रअनुसार हाल संसारभरिमै लोकप्रिय बन्न पुगेको टी 20 लीग अनिश्चित कालको निम्ति स्थगित गरिएको छ। अर्कोतिर, लीगका चेयरम्यान ब्रिजेस पटेलले बताएअनुसार टुर्नामेन्ट अनिश्चितकालको लागि स्थगित गरिएको छ। सनराइजर्स हैदराबादका विकेटकीपर ब्याट्सम्यान ऋद्दिमान शाह कोभिड पोजेटिभ भएपछि उक्त निर्णय लिएको बताइएको छ। यसभन्दा अघि चेन्नई सुपरकिङ्सका बलर प्रशिक्षक एल बालाजी, कोलकाता नाइट राइडर्सका बलरहरू सन्दीप वलियर्स र बरुण चक्रवर्ती पनि कोरोना पोजेटिभ भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetcup girişbetcupJojobetcasibom Built with ❤︎ by appycodes