कोरोनाले गर्दा मूर्तिको अर्डर कम्ती पाएकोले कुमारटोलीका मूर्तिकारहरू समस्यामा

सिलगढी : गणेश उत्सवदेखि लिएर दुर्गा पुजासम्म मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त रहन्थे तर यस वर्ष कोरोना महामारीले गर्दा सिलगढी सहरमा गणेश पुजा, विश्वकर्मा पुजा सामान्य रूपमा मनाएकोले गर्दा मूर्तिको माग निक्कै कम्ती रहेको छ। गणेश पुजा र विश्वकर्मा पुजामा मूर्तिको बिक्री कम्ती भएकोले सिलगढी कुमारटोलीका मूर्तिकारले धेरै नोक्सानको सामना गर्न परेको थियो। दुर्गा पुजा आउन अब केही दिन मात्र बाकी रहेको छ। तर यसवर्ष कोरोना महामारीले गर्दा सिलगढी सहरमा दुर्गा पुजा ठुलो बजट नगर्ने साथै केही पुजा कमिटीहरूले यस वर्ष दुर्गा पुजाको आयोजना नगर्ने निर्णय लिएको छ। यसैले गर्दा गत वर्षको तुलनामा यस वर्ष मूर्तिकारहरूले दुर्गा माताको मूर्तिको अर्डर निक्कै कम्ती पाएका छन् भने यसको उचित मूल्य समेत नपाएकोले मूर्तिकारहरू समस्यामा परेका छन्। मूर्तिकारहरूको भनाइअनुसार पहिला पराल 4 रुपियाँ प्रति किलोग्राम पाउथ्यो भने हाल यसको मूल्य बढेर 13 रुपियाँ प्रति किलो भएको छ। यसरी नै 1 किलो सुतली धागोको मूल्य 80 रुपियाँ थियो भने हाल 120 रुपियाँ अनि बाँसको मूल्य 150 रुपियाँ रहेको छ। यसको साथै माटोको मूल्य पनि बढेको छ। यसरी सबै समानहरूको मूल्य बढे तापनि कम्ती मूल्यमा मूर्ति बिक्री हुने भएको आफूहरूलाई निक्कै नोक्सान भइरहेको मूर्तिकारहरू बताउँछन्। श्याम पाल नामक एकजना मूर्तिकारले बताएअनुसार धेरै वर्ष अघिदेखि तिनले मूर्ति बनाउँदै आए तापनि यस प्रकारको समस्या कहिले नआएको बताए। यस वर्ष कोरोना महामारीले गर्दा आफूहरूले आर्थिक संकटको सामना गर्न परिरहेको बताउँदै हाल मूर्ति बनाउने सामग्रीहरूको मूल्य पनि निक्कै बढेको बताए। हाल मूर्तिको माग कम्ती रहेको छ भने ठुलो मूर्तिको मूल्य 5-7 हजार रुपियाँ कम्ती भएको तिनले बताए। यसरी नै सानो मूर्तिको दाम पनि कम्ती पाउने गरेको मूर्तिकार बताउँछन्। मूर्ति बनाउनमा खर्च बेसी भए तापनि यसको मूल्य भने कम्ती पाउने गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes