कोरोनाले मृत्यु भएका व्यापारीको स्वास्नीलाई राज्य सरकारद्वारा नोकरी

सिलगढी : कोरोना संक्रमित भएर मृत्यु भएका एकजना व्यापारीको स्वास्नीलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सरकारी अनुमोदित बाङ्ग्ला प्रशिक्षण केन्द्रमा नोकरीको व्यवस्था गरिदिएकी छन्। प्राप्त जानकारीअनुसार गत 27 सेप्टेम्बरको दिन सिलगढी नगरनिगमको 22 नम्बर वार्ड निवासी श्यामल विश्वासको कोरोना संक्रमित भएको मृत्यु भएको थियो। पेशाले व्यवसायी श्यामलको मृत्युपछि परिवारका सदस्यहरूले समस्यामा परेका छन्। तिनी एकजना सक्रिय तृणमूल कर्मी पनि थिए। राज्यका पर्यटन मन्त्री गौतम देवले तिनको मृत्युबारे मुख्यमन्त्रीलाई अवगत गराएपछि मृतकी स्वास्नी सुचेता विश्वासले मुख्यमन्त्रीले सरकारी अनुमोदित बाङ्ग्ला प्रशिक्षण केन्द्रमा नोकरीको व्यवस्था गरिदिएकी छन्। मन्त्री देवले आज सुचेता विश्वासलाई नोकरीको  नियुक्त पत्र सुम्पिदिए। यसको साथै मन्त्री देवले उत्तरबंग डेन्टल कलेजको तृतीय वर्षका मेधावी छात्र शुभमय सरकारलाई केही पाठ्य सामग्री लगायत एउटा ल्यापटप प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes