कोरोनाले सिलगढीमा पुलिस अधिकारीको मृत्यु, पुलिस विभागमा शोकको लहर

सिलगढी: मेट्रोपोलिटन पुलिसको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-मा कार्यरत पुलिस अफिसर संजीव पोद्दार अब रहेनन्। कोरोना संक्रमित भएर हिजो साँझ तिनको निधन भयो। तिनको निधनले पुलिस विभाग तथा मानिसहरूमा शोकको लहर छाएको छ। संजीव पोद्दारले आफुपछि दुईजना नानीहरू अनि धर्मपत्नीलाई छोडी गएका छन्। गत फरवरी महीनामा मात्र तिनलाई डिटेक्टिभ डिपार्टमेन्टमा सरूवा गरिएको थियो। यसभन्दा अघि तिनी सिलगढी ट्राफिकमा कार्यरत थिए। जानकारी अनुसार संजीव पोद्दार गत केही दिनदेखि कोरोनाले संक्रमित थिए भने सिलगढीको मतिगढा संलग्न एउटा गैर सरकारी अस्पतालमा उपचाराधिन अवस्थामा नै तिनको निधन भयो। यसैक्रममा, सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले आज मृतकको परिवारसित भेट गर्नको साथै शोक सम्वेदना प्रकट गरे। यसको साथै तिनले आफुले सक्दो सहयोग गर्नेबारे परिवारका सदस्यहरूलाई भेट अवधि आश्वासन दिए। तिनले बताए अनुसार संजीव पोद्दारको अन्तिम संस्कार कोरोनाबारे सरकारले जारी गरेको गाइडलाइन अनुसार गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes