कोरोना महामारीको ढाकियाहरूमा प्रभाव, बुकिङ नपाएकोले चिन्तित

सिलगढी : पुजाको समयमा ढाकिया (ढोल बजाउने)-हरूको आफ्नै छुट्टै महत्व र विशेषता रहेको छ। प्रत्येक वर्ष विशेष गरेर बंगालमा विश्वकर्मा पुजादुर्गा पुजा, काली पुजा लगायत विभिन्न अन्य भगवानहरूको पुजाहरूमा विशेष आकर्षण ढाकियाहरू नै हुने गर्दछन्। तर यस वर्ष ढाकियाहरूमा पनि कोरोना महामारीको ठुलो प्रभाव देखियो। सिलगढीमा प्रत्येक वर्ष नै विश्वकर्मा पुजा तथा दुर्गा पुजा खुबै धुमधामसित विराट रूपमा मनाइने भएकोले गर्दा यहाँ टाढा-टाढाबाट पनि ढाकियाहरू आउने गर्दछन्। सिलगढी टाउन स्टेशनमा यस वर्ष पनि ढोल बजाउने ढाकियाहरू आइपुगे तापनि गत वर्षको तुलनामा यसपल्ट ढोल बजाउनेहरूको संख्या निक्कै कम्ती रहेको देखियो। प्राप्त जानकारी अनुसार हालसम्म कुनै पुजा पण्डालबाट पनि यी ढाकियाहरूले बुकिङ नपाएकोले गर्दा तिनीहरू चिन्तित बनेका छन्। ढाकिया निर्मल ऋषिले गत वर्ष विश्वकर्मा पुजाभन्दा दुई-तीन महीना अगावै पुजा पण्डालबाट ढोल बजाउने बुकिङ पाए तापनि यसपल्ट भने अझसम्म कतैबाट पनि निमन्त्रणा नपाएको जानकारी दिँदै दुखेसो पोखेका छन्। प्रत्येक वर्ष 100 जना ढाकियाहरू सिलगढी आउने गरे तापनि यसपल्ट केवल 15-20 जना मात्र आएका छन्। भोलि विश्वकर्मा पुजा हो तर हालसम्म कुनै पुजा कमिटीबाट बुकिङ नपाएकोले ढाकियाहरू चिन्तित बनेका छन्। पुजा कमिटीबाट कुनै बुकिङ नपाए तिनीहरू खाली हात घर फर्किन बाध्य हुने बताउँछन् ढाकियाहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes