कोरोना महामारीको समय चिया श्रमिकहरुको निम्ति उठाइएको पैसा पब्लिकको पैसा हो। त्यसैले यो पैसाको सदुपयोग सबैको परामर्श अनुसार नै चलाउनेछौ :  अनित थापा

दार्जिलिङ : चियाबगान पनि अनिश्चितकालीन लकडाउनको कारण बन्द हुने सम्भावना देखेर जीटीए चेयरम्यान राहत कोष स्थापना गरिएको थियो। तर केही समयमा नै सरकारले चियाबगानलाई लकडाउनको छुट दियो। तरै पनि यो राहत कोषमा अनुदान आई नै रह्यो। आजको दिन यो राहत कोषमा रु. ,१२,५८,९५७.६७ जम्मा भएको छ। जीटीएले घोषणा गरे अनुसार यो कोषमा यति रकम नै जीटीए कोषबाट थपिनेछ। अब यो कोषको रकम रु. ४ करोड २५ लाख भएको छ। यो कोषमा आएको रकम पब्लिकको पैसा हो, यसको उपयोग परामर्श लिएर नै गरिनेछ। यो रकम पब्लिकको पैसा हुन कारणले यो रकमको अडिट हुनेछ।

आजको बैठकको बहसको मुख्य प्रश्न रह्यो चिया श्रमिकको निम्ति उठाइएको रकम चिया श्रमिकको निम्ति मात्र प्रयोग गर्ने कि जीटीए क्षेत्रका सम्पूर्ण जनताको निम्ति उपयोग गर्ने?

बहसको आधारमा यी निम्न निर्णय लिइयो:

१. जीटीए क्षेत्रमा ८७ वटा चिया बगानहरु छन्।

२. बहसमा धेरै राम्रो राम्रो सुझाउहरु आयो। तर सम्पूर्ण सुझाउलाई कार्यमा परिणत गर्नु सक्दैनौं। त्यसर्थ जीटीए सेक्रेटरीको अध्यक्षतामा एउटा कमिटी बनाएर यो कोषको उपयोगिता विषय निर्णय लिइनेछ। यो रकमले चिया श्रमिकहरुको हितको निम्ति नै प्रयोग भएको होस्।

बैठकमा उपस्थित विशेष व्यक्तिहरू:

  1. Principal Secretary, GTA
  2. Bishop Stephen Lepcha, Catholic church
  3. Chief controller of finance GTA,
  4. GNLF, TMC, ABGL, Trade Unions,
  5. Schools and colleges heads
  6. NGOs and organisations
  7. Departments

 

अनित थापा

अध्यक्ष

जीटीए

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes