कोरोना महामारीले डेकोरेसन तथा क्याटेरिङ व्यवसायलाई ठुलो मर्का

सिलगढी : कोरोना महामारीले गर्दा हाल विभिन्न महोत्सव लगायत बिहेको भोज, जन्मदिन लगायत धार्मिक पुजा अनुष्ठानहरू साधारण रूपमा पालन गर्ने गरेकोले डेकोरेसन तथा क्याटेरिङ व्यवसायसँग संलग्न मानिसहरू निक्कै समस्यामा परेका छन्। यस्ता समस्याहरूबाट छुटकारा पाउन तथा आफ्नो लगायत परिवारको जीवन धान्नको लागि अधिकजसो मानिसहरूले हाल सब्जी बिक्री तथा कसैले टोटो चलाइरहेका छन्। आज सिलगढी टाइम्ससित कुराकानी गर्दै उक्त पेशासित संलग्न संगठनका पदाधिकारीहरूले बताएअनुसार आफ्नो सामर्थ्य अनुसार सबै सदस्यहरूको सहयोग गर्ने प्रयास गरिरहेका छौँ। डेकोरेशन समन्वय समिति पश्चिम बंगालको संयुक्त सचिव गोपाल सरकारले बताएअनुसार यदि दुर्गापूजाको पण्डाल बनाएर गत वर्षहरूमा झैँ विराट रूपमा आयोजना गरिएन भने आफूहरू पूर्ण रूपमा बेरोजगार बन्नेछन्। हालसम्म आफूहरूले कुनै पनि पुजाको लागि पण्डाल बनाउने कुनै प्रकारको कन्ट्र्यान्ट नपाएको बताए। डेकोरेसन तथा क्याटेरिङमा संलग्न कर्मचारीहरूको सहयोगको लागि मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरे तापनि हालसम्म कुनै उचित प्रतिक्रिया नआएको तिनले जानकारी गराएका छन्। हाल कोरोना संक्रमणले गर्दा आफूहरूको व्यवसायलाई ठुलो संकट परेको भए तापनि भविष्यमा एकदिन सबै ठीक हुने आशामा दिन बिताइरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes