कोरोना महामारीले गर्दा राजगञ्जमा बाबा लोकनाथको पुण्यतिथि साधारण रूपमा पालन

राजगञ्ज : राजगञ्जमा आज बाबा लोकनाथको पुण्यतिथि पालन गरियो। कोरोना महामारीले गर्दा गत वर्ष झैँ यस वर्ष पनि राजगञ्ज ब्लकको विभिन्न मन्दिरहरूमा साधारण रूपमा बाबा लोकनाथको पुण्यतिथि पालन गरियो। मन्दिर कमिटीको तर्फबाट सरकारी दिशा-निर्देश अनुसार कोरोनाको नियमहरू पालन गर्दै बाबा लोकनाथको पुजा अर्चना गरेर पालन गरियो। राजगञ्जस्थित अकारीगछ लोकनाथ मन्दिरका एकजना कार्यकर्ता असीम मजुमदारले बताएअनुसार प्रत्येक वर्ष विविध कार्यक्रमको माध्यमद्वारा बाबा लोकनाथको पुण्यतिथि पालन गर्ने गर्दथ्यो। यस अवसरमा धार्मिक समारोहको आयोजना गर्नको साथै प्रसाद वितरण गरिन्थ्यो भने धेरै संख्यामा भक्तहरू उपस्थित भएर मन्दिरमा पुजा अर्चना गरेर बाबा लोकनाथको पुण्यतिथि मनाइन्थ्यो। तर कोरोना महामारीले गर्दा गत वर्ष झैँ यस वर्ष पनि मन्दिरमा पुजा अर्चना गरेर साधारण रूपमा बाबा लोकनाथको पुण्यतिथि पालन गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes