कोरोना महामारीमा मानिसहरूको सहयोग गर्न नक्सलबारीमा तृणमूल युवा कङ्ग्रेस कमिटी गठन

नक्सलबारी : कोरोना महामारीको समयमा इलाकाको मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर नक्सलबारी ब्लक 2 तृणमूल युवा कङ्ग्रेसको तर्फबाट कार्यकर्ताहरूलाई लिएर पार्टी कार्यालयमा एउटा बैठकको आयोजना गरियो।  बैठकमा नक्सलबारी ब्लक 2 अञ्चल तृणमूल युवा कङ्ग्रेस कमिटीको गठन गरियो। यस अवसरमा नक्सलबारी ब्लक 2 तृणमूल युवा कङ्ग्रेस अध्यक्ष अरुण घोष, अञ्चल अध्यक्ष पार्थ सारथी मुखर्जी लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल युवा कङ्ग्रेस ब्लक 2-का अध्यक्ष अरुण घोषले बताएअनुसार कोरोना महामारीको समयमा इलाकाका मानिसहरूलाई यथा सम्भव सहयोग गर्ने उद्देश्य लिएर अञ्चल कमिटी गठन गरिएको हो। पार्टी कार्यालयमा एउटा बैठक गरेर 53 जना युवाहरूलाई लिएर कमिटी गठन गरिएको छ भने उक्त नव गठित अञ्चल कमिटीले कोरोना महामारीमा प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्ने तिनले बताए। अञ्चल युवा कमिटीमा सत्य नारायण गोस्वामी तथा सुमन रायलाई सीनियर उपाध्यक्षको पदमा नियुक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes