कोरोना महामारीले एनजेपीको प्राइभेट ट्याक्सी मालिक तथा चालकहरू समस्या

सिलगढी : उत्तर बंगालमा पर्यटन व्यवसायमाथि पनि कोरोना महामारीको निक्कै प्रभाव परेको छ। उत्तर बंगालमा ट्रेन चलाचल हालसम्म स्वाभाविक नभएकोले गर्दा पर्यटन व्यवसायसित संलग्न एनजेपीको प्राइभेट ट्याक्सी मालिक र चालकहरू धेरै समस्यामा परेका छन्। लकडाउनको कारण केही मानिसहरूले आफ्नो नोकरी गुमाइसकेका छन् भने केही मानिसहरूले आफ्नो पेशा समेत बद्लेका छन्। अर्कोतिर, अनलकपछि पनि पर्यटन व्यवसाय पहिलेको जस्तै स्वाभाविक नभएकोले धेरैजना मानिसहरूले घर चलाउनको लागि आफ्नो ट्याक्सीहरू बिक्री गरेको बताइएको छ। यसको साथै केही मानिसहरूले आफू लगायत परिवारको भरणपोषणको लागि सुनको गर-गहनहरू समेत बन्दकी राखेका छन्। स्थानीय ट्याक्सी मालिक तथा चालकहरूको आरोपअनुसार यस कठिनको समयमा आफूहरूले कुनै सहयोग नपाएको बताउँदै ब्याङ्कबाट रुपियाँ ऋण लिएर ट्याक्सी किनेर यस व्यवसाय शुरू गरे तापनि हाल कोरोना महामारीले गर्दा यसको प्रीमियम अनि ट्याक्सलाई तिर्नको लागि तिनीहरू समस्यामा परेका छन्। सरकारद्वारा आफूहरूले कुनै सहयोग नपाएको बताउँदै यदि सरकारले ट्याक्स तथा ब्याङ्क प्रीमियममा छुट दिए आफूहरूलाई निक्कै सहयोग हुने तिनीहरूले बताए। अर्कोतिर,  स्थानीय तृणमूल नेता प्रसेनजीत रायले लकडाउन अवधि पार्टीको तर्फबाट स्थानीय ट्याक्सी चालकहरूलाई खाद्य सामग्रीहरू वितरण गरेको साथै तिनीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर पर्यटन मन्त्री गौतम देवले समेत हर सम्भव सहयोग गर्ने आश्वासन दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes