कोरोना परिस्थितिलाई लिएर राजगञ्जमा प्रशासनिक बैठक

राजगञ्ज : कोरोना परिस्थितिलाई ध्यानमा राखेर राजगञ्जमा एउटा प्रशासनिक बैठक गरियो। राजगञ्ज ब्लकको बीडीओ अफिसमा आज पुलिस, स्वास्थ्य अधिकारीहरू, राजगञ्ज ब्लकको 12 अञ्चलका प्रधान, एक्सिक्युटिभ, एक्सिक्यिटिभ असिस्टेन्टहरूलाई लिएर उक्त प्रशासनिक बैठक गरिएको हो। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषद्का प्रमुख अधिकारी देवाशीष प्रमाणिकले बताएअनुसार राजगञ्ज ब्लकको सबै मानिसहरूलाई कोरोनाबारे जागरूक गर्नको लागि सबै प्रधानहरू र पुलिसहरूले आ-आफ्नो क्षेत्रहरूमा माइकिङको माध्यमद्वारा जागरूक गरियोस्। यदि साधारण मानिसहरूले मास्कको प्रयोग नगरे साथै कोरोनाप्रति जागरूक नभएको खण्डमा प्रशासनद्वारा उचित कार्वाही गरिने तिनले बताए। आजको बैठकमा राजगञ्जका निवर्तमान विधायक खगेश्वर राय, राजगञ्जका बीडीओ एनसी शेर्पा, राजगञ्ज थानाका आईसी पङ्कज सरकार, ब्लक स्वास्थ्य अधिकारी शुभदीप सरकार, जलपाईगढी जिल्ला परिषदका प्रमुख अधिकारी देवाशीष प्रमाणिक लगायत अञ्चलका प्रधानहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes