कोरोना प्रतिबन्ध : विविध मागमा उत्तरबंग खौरोकार शील समन्वय समिति-द्वारा ज्ञापन

सिलगढी : राज्यमा कोरोना संक्रमितहरूको संख्या लगातार बढ्दै गइरहेकोले गर्दा राज्य सरकारले संक्रमण रोक्ने उद्देश्य लिएर आंशिक लकडाउन जारी गरेको छ। हाल शैक्षणिक संस्थान, जिम, ब्युटी पार्लर, सेलुन बन्द गरिएको छ। गत 3 जनवरीदेखि ब्युटी पार्लर तथा सेलुनहरू बन्द रहेकोले गर्दा उक्त व्यवसायसित संलग्न रहेका मानिसहरूले धेरै असुविधा झेल्न परिरहेका छन्। यसैले उत्तरबंग खौरोकार शील समन्वय समिति एनजेपी शाखा तथा नरसुन्दर समितिका सदस्यहरूले 12 हजार रुपियाँ मासिक भत्ता र नाई बोर्ड गठन गरिनुपर्ने माग गरे। संगठनका सदस्यहरूले बटालियन मोड़बाट एउटा र्‍यालीको माध्यमद्वारा ज्ञापन पत्र चढाउन उत्तरकन्यातर्फ गइरहेको समय एनजेपी थाना पुलिसले बाटोमै उक्त र्‍याली रोकिदिए। यसपछि दुईजना सदस्यको एउटा प्रतिनिधि टोलीले उत्तरकन्याका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उत्तर बंग खौरोकार शील समन्वय समितिका उपाध्यक्ष विधान सरकारले यदि सात दिनको अवधिमा आफूहरूको माग पुरा नगरेको खण्डमा तिनीहरूले अनिश्चित कालको लागि आफ्नो काम बन्द गरेर बृहद आन्दोलन गर्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes