कोरोना रोकथाम गर्न राज्य सरकार असफल : दिलीप घोष

सिलगढी : बंगालमा कोरोना संक्रमणलाई रोक्न राज्य सरकारले उचित पदक्षेप नलिएको कारणले गर्दा नै यसको रोगीहरूको संख्या बढिरहेको भाजपा राज्य सभापति दिलीप घोषले बताए। सिलगढीमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बंगालका मुख्यमन्त्रीको स्लोगन एगिये बङ्ग्ला अर्थात् बङ्गाल अघि भन्ने कुरा कोरोना संक्रमणसित बङ्गालमा मेल खाएको तिनले कटाक्ष कसे। यसको साथै मुख्यमन्त्रीले कुनै पनि कोरोना रोगीहरूले नर्सिङहोममा चिकित्सा गराउन नपरेको तर राज्य सरकारले सरकारी अस्पतालहरूमा नै चिकित्सा गरिरहेको बताए तापनि बङ्गालको अधिकजसो नर्सिङहोमहरूमा कोरोना रोगीहरूलाई उपचारको नाममा धेरै रुपियाँ लिइरहेको पनि दिलीप घोषले बताए। बङ्गालमा राज्य सरकारद्वारा कोरोना नियन्त्रणको निम्ति वास्तवमा हेर्दा कुनै प्रकारको उचित ठोस पहल नगरेकोले गर्दा नै हाल कोरोना संक्रमित रोगीहरूको संख्या दिनहुँ बढिरहेको तिनले आरोप लगाए। कोरोनाको रोकथाम तथा सटीक उपचारको व्यवस्था नभएकोले गर्दा नै हाल बङ्गालमा मानिसहरू भगवानको भरोसामा दिनहरू बिताइरहेका छन् भनी तिनले बताए। कोरोना संक्रमणलाई लिएर देशका प्रधानमन्त्रीले राज्यका मुख्यमन्त्रीहरूसित धेरैपल्ट भीडियो कन्फरेन्समार्फत् बैठक गरे तापनि बङ्गालका मुख्यमन्त्रीले कोरोनाको रोकथामबारे चर्चा नगरेर केवल केन्द्रसित आर्थिक सहयोगको कुरा मात्र गरेको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes