कोरोना सचेतनाबारे तीनधारे महानदी समष्टिमा माइकिङ

खरसाङ : कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै अनि मानिसहरूमा जनचेतनाको लागि जीटीए सर्भिलेन्स कमिटीको तर्फबाट विभिन्न क्षेत्रहरूमा माइकिङ गरिएको छ। सर्भिलेन्स कमिटी तीनधारे महानदी समष्टीको तर्फबाट समष्टी अन्तर्गत शिवखोला ग्राम पञ्चायत क्षेत्रमा माइकिङ गरिएको छ। कोरोना भाइरसको संक्रमणदेखि मानिसहरू डराउनु मात्र होइन, अफवाहले पनि त्यतिकै प्रभाव परिरहेको कारण जनसाधारणलाई सचेत गराउँदै माइकिङ गरिने कार्य भएको छ। अब यो कार्य लगातार तीनधारे महानदी समष्टीको विभिन्न ग्राम पञ्चायत क्षेत्रहरूतिर पनि गरेर सचेतना फैलाइने भएको छ। शिवखोला ग्राम पञ्चायत अन्तर्गत पर्ने क्षेत्रहरू सिपाहीधुरा, नरबुङ, शिवखोला, सिमरिङ र मालुटारसम्म आज माइकिङ गरियो। यस अवसरमा सर्भिलेन्स कमिटी तीनधारे महानदी समष्टीको चिफ् को-अर्डिनेटर राजीव थापा, संयोजक कर्म मोक्तान, घैयाबारी ग्राम पञ्चायत दुई मनिटेरिङ कमिटीको संयोजक नवराज छेत्री, गोजमुमो तीनधारे महानदी समष्टीको कार्यकारी सभापति सीबी राई, उपाध्यक्ष राजु लामा, उत्तम शर्मा, युवराज सुन्दास, सन्तोष लामा आदि उपस्थित थिए । युवराज सुन्दासले पत्रकारहरूसित बोल्दै जीटीए चेयरम्यान अनित थापा र खरसाङ खण्ड विकास अधिकारीको निर्देशनमा यसरी माइकिङ गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes