कोरोनासँग लडेर घर फर्किआएकाहरूले अब पाउनेछन् सिलगढीमा नोकरी

सिलगढी : सिलगढीमा कोरोना संक्रमित भएपछि स्वस्थ भएर घर फर्किआएका मानिसहरूले अब कोभिड वारियर क्लबको माध्यमद्वारा नोकरी पाउने साथै मासिक वेतन पनि दिइने भएको छ। आज सिलगढी नगरनिगममा टास्क फोर्सको एउटा बैठक सम्पन्न भयो। बैठकपछि जिल्ला शासक एस पन्नमबलमले बताएअनुसार कोरोना संक्रमित भएका मानिसहरू उपचारपछि स्वस्थ भएर फर्केपछि तिनीहरूले सहरको सेफ हाउस, होम आईसोलेशनमा काम गर्न सक्नेछन्। तिनीहरूले डाक्टरहरूको परामर्शअनुसार काम गर्नेछन्। यस कार्यको लागि तिनीहरूले मासिक 15 हजार रुपियाँ वेतन दिइने तिनले बताए। यसको लागि सूची बनाउने कार्य शुरू भइसकेको छ। यसको साथै यहाँ स्वयम्‌सेवी संगठनका सदस्यहरूले पनि काम गर्न सक्ने भए तापनि कोरोनासँग लडेर स्वस्थ भएर घर फर्किआएका मानिसहरूलाई विशेष प्राथमिकता दिइनेछ। अर्कोतिर, विभिन्न वार्डहरूमा वार्ड कोभिड क्लब पनि बनाइने भएको छ। उक्त क्लबको माध्यमद्वारा कोरोना रोगीहरूको घर-घरमा दबाई एवम् भोजन पुर्‍याइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes