कोरोना संक्रमणबाट बाँच्न मास्क प्रयोग गर्नु अनिवार्य छ : डा. शंख सेन

सिलगढी : कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि सरकारले केही नियमहरू तय गरेको छ, जसमा साफ-सफाईको ध्यान राख्नु, सामाजिक दूरी आदि जस्ता नियमहरू रहेको छ। यी सबै नियमहरूमध्ये हाल घरबाट बाहिर निस्किँदा मास्क लगाउनु अनिवार्य रहेको छ। कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि लुगाको मास्कभन्दा सर्जिकल मास्क अथवा एन95 मास्क प्रयोग गर्नु उचित रहेको छ। यसैले मानिसहरूले भीडभाड़ भएको ठाउँमा जाँदा सर्जिकल मास्कको प्रयोग गर्नु साथै आवश्यक सेवा प्रदान गर्ने मानिसहरूले एन95 मास्क प्रयोग गर्नु आवश्यक रहेको छ। सिलगढीका प्रसिद्ध डा. शंख सेनले बताएअनुसार नाक र मुखको चारैतिर छोपिएको मास्क प्रयोग गर्नुपर्छ। किनभने नाक र मुखको बीचमा केही ठाउँ छोपिएको छैन भने भाइरस त्यहाँबाट प्रवेश गर्न सक्नेछ। यसैले गर्दा सबैले विशेष गरेर सर्जिकल मास्क प्रयोग गर्ने तिनले परामर्श दिएका छन्। यदि सर्जिकल मास्क तथा एन95 मास्क नभएको खण्डमा लुगाको मास्क प्रयोग गर्न सक्छ, यसको प्रयोगले पनि केही हदसम्म मानिसहरूलाई सुरक्षित राख्नेछ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes