कोरोना संक्रमणबाट बाँच्न सहरवासीलाई मास्क लगाउने जलपाईगढी नगरपालिकाद्वारा अपील

जलपाईगढी : देश तथा राज्यमा कोरोना संक्रमितहरूको सङ्ख्या बढ्नको साथै दिन-प्रतिदिन मृत्यु दर पनि बढ़्दै गइरहेको छ। यस्तो परिस्थितिमा जलपाईगढी नगरपालिकाले शहरवासीहरूलाई मास्क लगाउने अपील गरेको छ। जलपाईगढी जिल्लामा प्रत्येक दिन 50 भन्दा अधिक मानिसहरू कोरोना संक्रमित भइरहेका छन् भने सहरमा पोजेटिभ रोगीहरूको संख्या पनि बढ्दै गइरहेको छ। यसैलाई ध्यानमा राखेर जलपाईगढी नगरपालिकाद्वारा पुनः सेनिटाइजेसनको कार्य शुरू गरेको छ। नगरपालिका बोर्डका सदस्य सैकत च्याटर्जीले मास्क नलगाई घरबाट बाहिर ननिस्कने सहरवासीलाई अपील गर्दै सेनिटाजर सदैव साथमा राख्ने साथै सरकारद्वारा जारी कोरोनाको सबै नियमहरू पालन गर्ने आहवान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinobahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren SitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinoromabetcasibomholiganbetjojobetgrandpashabetcasinomilyonbetciosekabetjojobetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes