कोरोना संक्रमणबीच घरमै मनाइयो कृष्ण जन्माष्टमी

सिलगढी : कोरोना भाइरसको बढ्दो संक्रमणको कारण हाल सबै स्कुलहरू बन्द रहेको छ। यसैले सिलगढी कतिपय विद्यार्थीहरूले आ-आफ्नै घरमा जन्माष्टमी पालन गरेको देखियो। यसै क्रममा आज हैदरपाड़ा निवासी दुईजना साना नानी अंकुश अधिकारी र निकिता अधिकारीलाई राधा-कृष्णको परिधानमा सजाएर तिनीहरूलाई झुलामा खेलाइयो। प्रत्येक वर्ष यी नानीहरूले स्कुलमा जन्माष्टमी मनाउँदै आइरहेको तर यस वर्ष स्कुल बन्द रहेकोले गर्दा परिवारका सदस्यहरूले घरमै जन्माष्टमी पूजाको आयोजना गरेको बताइएको छ। यसको साथै बालक कृष्णले झैँ दहीको हाडी पनि फुटाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes