कोरोना संक्रमणलाई फैलिन नदिन मङ्पुमा सेनिटाइज

मङ्पु: कोरोना महामारीको दोस्रो लहरले मङपु क्षेत्रमा पनि हालसम्म 11 जना मानिसहरु कोरोनो सङ्क्रमित भइसकेका स्वस्थ्य विभागले जनाएको छ। उक्त कुरालाई मध्य नजर राख्दै “हाम्रो मङपु राम्रो मङपु” संस्थाले आज मङपु नालीडाँडा बजार अनि गाडीहरुलाई सेनिटाइज गऱ्यो। संस्थाका सदस्य बिदेन प्रधानले पत्रकारहरुलाई जानकारी दिँदै यो कोरोना भाइरसको महामारीबाट बाँच्नको निम्ति सबै जनसाधारणलाई मास्क लगाइदिने अनि सेनिटाइजरको प्रयोग गरिदिने अपील गरे। अर्कोतिर, स्वस्थ्य विभागद्वारा मङपु अस्पतालमा सम्पन्न  भइरहेको कोभिड भ्याकसिन लगाउँदा पनि कोविड 19-को सरकारी नियमलाई पालन गर्दै सामजिक दुरी पालन गरेर भ्याकसिन लगाइदिने तिनले सबैलाई अपील गरे। कोरोना संक्रमण मङपुमा पनि फैलिरहेको कारण मङपुको रेसेप बजारमा मानिसहरुको चहल-पहल एकदमै कम्ती देखिन थालेको छ भने बजार आउँदा सम्पूर्ण जनसाधारणले मास्कको प्रयोग गरिएको देखिन थालेको छ। आज हाम्रो मङपु राम्रो मङपुको पक्षबाट बिभोर सिङदनले मङ्पुको सम्पूर्ण क्षेत्रहरुमा आज सेनिटाइज गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes