कोरोना संक्रमणमलाई रोकथाम गर्न मिरिक बजार र कृष्णनगर हप्तामा एकदिन बन्द रहने

मिरिक : कोभिड प्रोटोकललाई ध्यानमा राख्दै मिरिक नगरपालिकाले सप्ताहको एक दिन पूर्ण रूपमा मिरिक बजार अनि कृष्णनगर क्षेत्र बन्द गर्ने भएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मिरिक नगरपालिका अध्यक्ष एलबी राईले यसबारे जानकारी दिएका छन्। हाल मिरिकमा कोरोना संक्रमणहरूको सङ्ख्या बढिरहेकोले गर्दा यसको रोकथाम गर्नको लागि मिरिक बजार हप्ताको बुधबार अनि कृष्णनगर हप्ताको शनिबार पूर्ण रूपमा बन्द राख्ने निर्णय लिएको तिनले बताए। सरकारले जारी गरेको नयाँ अधिसूचना अनुसार पर्यटकहरूलाई छुट दिइएको तर प्रत्येक पर्यटकले 72 घण्टाभित्र गरिएको आरटीपीसीआर रिपोर्ट नेगेटिभ प्रमाण गर्नुपर्ने अथवा कोरोना भ्याक्सिनको दुवै डोज लगाएको हुनुपर्ने तिनले बताए। यसै सन्दर्भमा होटल व्यवसायीहरूलाई नगरपालिकाले उचित सावधानी अप्नाउने आदेश दिइसकेको बताउँदै राईले कसैले पनि यसलाई लिएर खेलाँची नगरिदिने अनुरोध गरेका छन्। तिनले आगामी महिनादेखि मिड डे मिल अन्तर्गत जनसाधारणलाई केवल 15 रुपियाँ प्रति प्लेट खाना उपलब्ध गराउने साथै यो अभियान स्व निर्भर दलहरूको सहयोगमा गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes